मुक्तक
जब काम गर्ने कुनै पात्र हुन्छ ।
जता ततै उसकै चर्चा अहोरात्र हुन्छऽ २
यदि भगवान छन् भने यो मेरो प्रश्न
सत्यको बिजय किन फिलीममा मात्र हुन्छ ?
गजल अनी गीत सिद्दीयाे मेराेः
तिमि सितकाे प्रीत सिद्दीयाे मेराेः
पाएर तिमिलाइ सँसारै जित्छु जस्ताे लाग्थ्याे कुनैदिनः
लाग्छ अव जित सिद्दियाे मेराे ।।।
जब काम गर्ने कुनै पात्र हुन्छ ।
जता ततै उसकै चर्चा अहोरात्र हुन्छऽ २
यदि भगवान छन् भने यो मेरो प्रश्न
सत्यको बिजय किन फिलीममा मात्र हुन्छ ?
गजल अनी गीत सिद्दीयाे मेराेः
तिमि सितकाे प्रीत सिद्दीयाे मेराेः
पाएर तिमिलाइ सँसारै जित्छु जस्ताे लाग्थ्याे कुनैदिनः
लाग्छ अव जित सिद्दियाे मेराे ।।।
No comments:
Post a Comment